२०८२ माघ ३ शनिबार
२०८२ माघ ३ शनिबार

पोखरामा रोकिराखेको रोलर मेसिनमा आगलागी

कास्की । कास्कीको पोखरामा रोकिराखेको रोलर मेसिनमा आगलागी भएको छ। गएराति पौने १ बजेतिर पोखरा महानगरपालिका ८ जनप्रिय स्कुल पछाडी प्रतिभा मार्गमा प्रतिभा मार्ग सडक निर्माणको लागि पार्किङ गरी राखेको रोलरमा आगोलागी भएको हो ।

सिम्रन कन्ट्रक्सन प्रालि महतगौडाको जेसीबी रोलर मेशिनमा अचानक आगोलागीभएको खबर पाउनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिएको थियो।

स्थानीय र नेपाल प्रहरीको टोलीले दमकलको सहयोगमा राति साढे एक बजेतिर आगो निभाएको थियो। आगलागीबट रोलरको फलामको भाग बाहेक पुर्ण रुपमा क्षेती जलेको छ। आगलागीका कारण नखुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वशन्तकुमार शर्माले बताए।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।