२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

रामेछापको लिखुमा बस दुर्घटना: ७ जना घाइते,दुई जनाको अवस्था गम्भीर

 

काठमाडौं । रामेछापको लिखु तामाकोसीमा बस दुर्घटना हुँदा ७ जना घाइते भएको छ । काठमाडौँतर्फ आउँदै गरेको अरनिको यातायातको बा ५ ख ५६२५ नम्बरको बस शुक्रबार बिहान लिखु तामाकोसी गाउँपालिका-६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडा भन्ने ठाउँमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेकाअनुसार घाइतेमध्ये २ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । बसमा २५ जना सवार रहेको थियो ।

 घटनाको थप विवरण आउन बाँकी छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।