२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

राम्रो भएकाले बजेट बहुमतले पास भयो ; केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको बताएका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीको प्रश्नमा ओलीले आगामी आर्थिक वर्षको बजेट राम्रो भएकाले सदनबाट बहुमतले पास भएको बताएका हुन् ।

प्रधानमन्त्रीले मन्त्रीहरूले आफुखुसी बजेट राखेको भन्ने गुनासो गर्नु भएको छ नि ? भन्ने प्रश्नमा ओलीले आफूले त्यस्तो नसुनेको दाबी गरे । मंगलबार प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते संसदमा बजेट पेश गरेसँगै ओलीले बजेट नेकपा माओवादी केन्द्रतफै ढल्केको आरोप लगाउँदै आएका थिए । यसैबीच उनले एमालेका सबै सांसदलाई बजेटमाथि खुलेर टिप्पणी गर्न निर्देशन दिएका थिए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।