२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

एम टी गणेश अधिकारीको शब्द र प्रमोद खरेलको आवाजमा महाजाली गितको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । गितकार एम टी गणेश अधिकारीको शब्द र प्रमोद खरेलको आवाजमा महाजाली गितको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

दिपकराज विश्वकर्माको सङ्गीत तथा एरेन्जमा रहेको गितमा नागेन्द्र नेपालको कथा,निर्देशन रहेको छ।

जुना कार्की,उतम श्रेस्ठ (शिशिर) र उरेश सिग्देलको अभिनय रहेको गितलाइ रोशन श्रेस्ठले छायाँकन गरेको हुन। बैबाहिक जिवनमा आएको दुई श्रीमान श्रीमतीको तनाब र मनमुटाबमा आधारमा कथा तयार पारीएको छ। भिडियोलाइ झापा जिल्लाको विभिन्न स्थानमा छायाँकन गरिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।