२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

राजदूत सिफारिस र मुख्यसचिव बारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बिहान १० बजे बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले बाँकी देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने र नयाँ मुख्यसचिव छान्ने सम्भावित एजेण्डा छ ।

शुक्रबार बसेको बैठकले रिक्त ११ मध्ये ८ देशका लागि राजदूत सिफारिस गरेको थियो । तर, दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएका सुशील प्याकुरेलले पद अस्वीकार गरेका छन् । त्यस्तै मुख्यसचिव डा बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दाचमा डामिएपछि मुख्यसचिव पद पनि रिक्त छ । आज सो बारेमा पनि छलफल हुनेछ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।