२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

बुटवलको डेल्टा कम्प्लेक्समा आगलागी

काठमाडौँ । बुटवलको मिलनचोक‌मा रहेको डेल्टा कम्प्लेक्समा आगलागी भएको छ ।

बिहीबार साँझ लागेको आगलागी निभाउन प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक डिएसपी विजयराज पण्डितले जानकारी दिए।

उनका अनुसार डेल्टा कम्प्लेक्सको चौथो तल्लामा आगलागी भएको हो।

‘उक्त कम्प्लेक्समा नेपाली जुत्ताघर, लुगाघर, पठनपाठन, खेलकुद, खाद्यान्न लगायतका सामाग्रीहरुका पसल छन्,’ उनले भने, ‘डेल्टाकाे सबैभन्दा माथिल्लो तल्लाबाट आगाेकाे ज्वाला निस्केर आगलागी भएको रहेछ।’

अहिले आगलागीका कारण मिलनचोक क्षेत्रको आकाश धुँवाकाे कालाे मुस्लोले भरिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।