२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दुई मन्त्री थपेका छन्।

मुख्यमन्त्री सिंहको सिफारिशमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले सुवेदीले जनमत पार्टीका त्रिभुवन साह र मोहम्मद सकिल मियालाई मन्त्री नियुक्त गरेकी छन्। साहले वन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

त्यस्तै, मियाँलाई भने कुनै जिम्मेवारी दिइएको छैन। उनलाई विना विभागीय राज्यमन्त्री नियुक्त गरिएको हो।

यसअघि जेठ २५ मा मुख्यमन्त्री सिंहले १० मन्त्री र तीन राज्यमन्त्री बनाएका थिए। अब मधेश प्रदेश सरकार १६ सदस्यीय बनेको छ।

नवनियुक्त मन्त्रीले आइतबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।