२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

गायक शाहिल लिम्बुको सुङ्गुरको मासुमा पल्केर बोलको म्युजिक भिडियो सार्बजनिक

काठमाडौँ । गायक शाहिल लिम्बुको सुङ्गुरको मासुमा पल्केर बोलको नया गितको म्युजिक भिडियो सार्बजनिक भएको छ।

शहिललाइ सम्झना योङ्गहाङ ले फिमेल भोकलमा साथ दिईएकि छन् । शाइल लिम्बुकै सब्द/ सङ्गीत रहेको गितलाइ विषम आचार्यले एरेङ गरेका छन् भने राजु कार्कीको मिक्सिङ तथा मास्टरिङ रहेको छ। G media Connection को प्रस्तुती मा बनेको गितको म्युजिक भिडियो को निर्देशन हाङ चेम्जोङले गरेका छन्।

नेपाली गित सङ्गितलाइ माया गर्दै g media connection ले विभिन्न म्युजिक भिडियो,फिल्म,टेलि सिरियल आदि निर्माण गर्दै आएको छ। दिनेश माङ्मु लिम्बुको कोरियोग्राफी रहेको भिडियोलाइ भुपेन्द्र थापा मगरले छायान्कन गरेका हुने भने अनिल रानाले सम्पदान गरेका छन् । पुर्बेली रमाइलो गितको भिडियोमा धिरेन शाक्य र बिपना आङ्बुहाङ को अभिनय रहेको छ। हाङ बारेको निर्माणमा बनेको उक्त म्युजिक भिडियोलाइ G media Connection को युटुब च्यानलमा हेर्न सकिन्छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।