२०८२ माघ ९ शुक्रबार
२०८२ माघ ९ शुक्रबार

सहकारी छानबिन समितिको पहिलो बैठक बस्दै

काठमाडौं । ‘सहकारी संस्थाको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन समिति’को पहिलो बैठक बस्दै छ ।

पहिलो बैठक आज (बुधबार) २ बजे (प्रतिनिधि सभाको बैठकलगत्तै) सभामुखको उपस्थितिमा संसद् भवन बानेश्वरस्थित शंकर हलमा बस्दैछ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीमा बचत रकम दुरुपयोग गरेको प्रश्न उठेपछि छानबिन समिति गठन भएको छ ।

समितिमा सूर्य थापा, ईश्वरी सुवेदी, ध्रुवबहादुर प्रधान, बद्री पाण्डे, लेखनाथ दाहाल, शिशिर खनाल र सरिता भुसाल सदस्य छन् ।

समितिलाई तीन महिनाको अवधि दिइएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।