२०८२ कार्तिक २५ मंगलवार
२०८२ कार्तिक २५ मंगलवार

ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं : ठगी सम्बन्धी कसुर मुद्दामा फरार प्रतिवादी काभ्रे तेमाल गाउँपालिका-५ घर भई ललितपुर महानगरपालिका-९ बालकुमारी बस्ने ४९ वर्षीय सिबि लामा भन्ने चन्द्र बहादुर तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला अदालतबाट २०८० फागुन २० गते पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चितवन भरतपुरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त नयाँबानेश्‍वर पठाइएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।