२०८२ कार्तिक २७ बिहीबार
२०८२ कार्तिक २७ बिहीबार

आर्थिक वर्ष २०८१/०८२:रामेछापको स्थानीय तहलाई ३ अर्ब २२ करोड ,कुन पालिकालाई कति ?

काठमाडौँ । संघीय सरकारले आर्थिक वर्ष २०८१/०८२ मा रामेछाप जिल्लाको स्थानीय तहलाई कुल ३ अर्ब २२ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

समानिकरण,सशर्त,विषेश र समपुरक अनुदान अन्तर्गत रामेछापको दुई नगरपालिका र ६ गाउँपालिका सहित ८ स्थानीय तहलाई उक्त बजेट विनियोजन गरिएको हो ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी मन्थली नगरपालिकालाई ६२ करोड ६८ लाख र सबैभन्दा कम उमाकुण्ड गाउँपालिकालाई ३१ करोड १८ लाख विनियोजन भएको छ ।

कुन स्थानीय तहलाई कति बजेट ?

मन्थली नगरपालिका – ६२ करोड ६८ लाख
रामेछाप नगरपालिका -४७ करोड ३० लाख
उमाकुण्ड गाउँपालिका – ३१ करोड १८ लाख
खाँडादेवी गाउँपालिका – ४१ करोड ८५ लाख
दोरम्बा गाउँपालिका – ३६ करोड ३५ लाख
गोकुलगंगा गाउँपालिका – ३१ करोड ३९ लाख
लिखु तामाकोसी गाउँपालिका – ३६ करोड २८ लाख
सुनापती गाउँपालिका – ३५ करोड १७ लाख

आर्थिक वर्ष २०८१/०८२ : कुन स्थानीय तहलाई कति बजेट ?(पूर्ण विवरण सहित)

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।