२०८२ कार्तिक २५ मंगलवार
२०८२ कार्तिक २५ मंगलवार

बनेपामा ट्रकले चारवटा गाडीलाई ठक्कर दियो, क्षतिको विवरण आउन बाँकी

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा बजारस्थित जनागालमा नम्बर नखुलेको एउटा ट्रकले बुधबार अपरान्ह चारवटा गाडीलाई ठक्कर दिएको छ।

ट्रकले ठक्कर दिँदा सडकमै एउटा कार पूरै किचिएको छ । पछाडिबाट ट्रकले ठक्कर दिँदा अगाडिको भ्यानसँग जुध्न पुगेको कार अगाडि पछाडि दुवैतिरबाट कामै नलाग्ने गरी क्षतिग्रस्त भएको छ ।

ट्रकले हानेपछि कारभन्दा अगाडिको भ्यान पनि क्षतिग्रस्त भएको छ । उक्त भ्यानले अगाडिको अर्को कारलाई पनि ठक्कर दिँदा क्षति भएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।