२०८२ फाल्गुन १ शुक्रबार
२०८२ फाल्गुन १ शुक्रबार

अ.ने.म. संघ (क्रान्तिकारी) रामेछापले जेठ १८ गते महिला कार्यकर्ता प्रशिक्षण आयोजना गर्ने

रामेछाप । नेकपा माओवादी केन्द्र निकट महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रामेछापले जिल्लाको अगुवा महिला कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रम यहि जेठ १८ गते शुक्रबार रामेछाप जिल्लाको मन्थली गुम्बा हलमा हुने अ.ने.म. संघ (क्रान्तिकारी) जिल्ला अध्यक्ष गिता बिष्टले बताएकी छिन ।

जेठ १८ गते शुक्रबार हुने उक्त कार्यक्रममा प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षकको रुपमा अनेम संघ (क्रान्तिकारी ) केन्द्रीय उपाध्यक्ष तथा कानुन न्याय तथा मानव अधिकार समिती सभापति माननीय विमला सुवेदी रहने छिन ।

पार्टीकाे केन्द्रीय सदस्य तथा अनेम संघ बाग्मति प्रदेश अध्यक्ष सुनिता गाैतम लगायतका प्रदेश पदाधिकारीहरु कार्यक्रममा प्रशिक्षक हुने अध्यक्ष बिष्टले बताइन ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।