२०८२ मंसिर २५ बिहीबार
२०८२ मंसिर २५ बिहीबार

कोदोको रक्सी ब्रान्डिङका लागि कानून बन्ने

काठमाडौँ । सरकारले कोदो लगायतका घरेलु मदिराको ब्रान्डिङका लागि कानून बनाउने घोषणा गरेको छ।

आर्थिक वर्ष २०८१/८२ को अनुमानित आय व्यय  विवरणमार्फत घरेलु रक्सीको उत्पादन, ब्रान्डिङ, बजारीकरण र बिक्री गर्न कानूनी व्यवस्था गरिने घोषणा गरिएको हो।

यसैबीच गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्नेबारे पर्वत, कास्की, स्याङ्जा, लमजुङ र बागलुङमा अध्ययन शुरू गरेको छ। त्यस्तै, तेह्रथुमको छथर गाउँपालिकाले कोदोको लोकल रक्सीको बजारीकरणका लागि कानून निर्माण गरेर ब्रान्डिङ गर्ने तयारी गरेको जनाएको छ।

नेकपा (एमाले)का नेताहरू शेरबहादुर तामाङ, उषाकला राई लगायतले केही वर्षदेखि कोदोको रक्सि ब्रान्डिङ गर्नुपर्नेमा जोड दिंदै आएको थियो।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।