२०८२ माघ ३ शनिबार
२०८२ माघ ३ शनिबार

सीके राउत नेतृत्वको जनमत पार्टीले नयाँ आन्दोलनको घोषणा गरेको छ।

काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा मंगलबार आमसभाको आयोजना गरी अध्यक्ष राउतले आन्दोलनको घोषणा गरेका हुन् । यसलाई उनले ‘नौलो गणतन्त्र आन्दोलन’ नाम दिएका छन्।

देशको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको उल्लेख गर्दै राउतले आन्दोलनको घोषणा गरेका हुन्। गणतन्त्रलाई सुधार गर्नका लागि गणतन्त्र दिवसको अवसर पारेर आन्दोलनको घोषणा गरिएको उनको भनाइ छ ।

घोषणासभामा सहभागी हुन तराई-मधेशका विभिन्न भागबाट सर्वसाधारण काठमाडौं आएका छन्। उनीहरू र्‍याली सहित भृकुटीमण्डप पुगेका छन्।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।