२०८२ कार्तिक २७ बिहीबार
२०८२ कार्तिक २७ बिहीबार

सरकारले विदेश जानेलाई विनाघितो ऋण दिने

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृती लिएका व्यक्तिलाई विनाघितो ऋण दिने भएको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले रेमिन्ट्यान्स पठाउने सुनिश्चिताका आधारमा विदेश जानेलाई विनाघितो ऋण दिने बताए ।

आगामी आर्थिक वर्ष प्रत्येक प्रदेशमा १ हजार युवालाई सिपमुलक तालिम प्रदान गर्ने र यसका लागि ४३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए । यस्तै उनले योगदानमा आधिरत सामाजिक सुरक्षा प्रणालीको दायरा विस्तार गर्ने पनि बताए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।