२०८२ कार्तिक २८ शुक्रबार
२०८२ कार्तिक २८ शुक्रबार

आर्थिक सर्वेक्षण आ.व.२०८०/८१ को संक्षिप्त विवरण

आर्थिक सर्वेक्षण आ.व.२०८०/८१ अनुसार कुल ग्राहस्थ उत्पादन मा क्षेत्रगत योगदानहरु (कुल GDP ५७ खर्ब ४ अर्ब ८४ करोड ) रहेको छ।

यो मध्ये प्राथमिक क्षेत्र कृषि,वन तथा मत्स्यपालन, खानी तथा उत्खननको योगदान २४.५६% रहेको छ भने वृद्धिदर ३.०३% रहेको छ। त्यसरिनै द्दितिय क्षेत्र उत्पादन मुलक उद्योग,निर्माण क्षेत्र, विधुत, ग्यास आपूर्ति सेवा लगायतका क्षेत्रको योगदान १२.५३% र वृद्धिदर १. २०% रहेको छ। भने तृतीय क्षेत्रहरु थोक, खुद्रा व्यापार ,आवास ,घर जग्गा कारोबार , शिक्षा क्षेत्र लगायत अन्य सेवा क्षेत्रको योगदान ६२.४८% र वृद्धिदर ४.५०% रहेको छ ।

यसरिनै आ.व २०८०/८१ अनुसार प्रति ब्यक्ती कुल ग्राहस्थ उत्पादन १४३४ अमेरिकी डलर पुगेको छ । प्रती व्यक्ती राष्ट्रिय आय १४५६ अमिरिकी डलर पुगेको छ । त्यसैगरी यस बर्ष जम्मा बिमा कम्पनीको संख्या ३७ वटा रहेको छ । गरिबीको रेखामुनि रहेको जनसंख्या २०.२७% रहेको छ। भने सहरी क्षेत्रमा १८.३४% र ग्रामीण क्षेत्रमा २४.६६% रहेको छ ।
नेपालमा वन क्षेत्रले कुल भुभागको ४५.३१% भाग ओगटेको छ । नेपालमा जम्मा उद्योगको संख्या ९३४४ वटा रहेका छ्न भने लागानी २९ खर्ब ९२ अर्ब रहेको छ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।