२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

चित्र बहादुर केसिले संसदमा ३० सेकेण्ड बोलेर के भने ?

काठमाडौं । सामान्यतया राष्ट्रिय जनमोर्चाका नेता तथा सांसद चित्रबहादुर केसी संसदमा धेरै बोल्दैनन् । उनी जति बोल्छन् त्यति नै शब्दमा शक्ति पनि हुन्छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठममा केसिले जम्मा ३० सेकेण्ड बोले । उनले सहकारी ठगलाई जोगाउन सत्तापक्षले षडयन्त्र गरिरहेको बताउँदै यो लोकतन्त्रमाथिको आक्रमण भएको बताएका छन् ।

“सभामुख महोदय सहकारीमा ठगेर यत्रो बर्बाद पार्नेहरुलाई सत्तापक्षले जोगाउन जुन षडयन्त्र गरेको छ, यो लोकतन्त्रमाथिको आक्रमण हो । गणतन्त्रमाथिको आक्रमण हो,” उनले भने, “त्यसैले यो नीति तथा कार्यक्रमलाई हाम्रो पार्टीले समर्थन गर्दैन ।”

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।