२०८२ असार २८ शनिबार
२०८२ असार २८ शनिबार

१ किलो १०१ ग्राम कोकिनसहित कंगोलिज नागरिक पक्राउ

काठमाडौं । अवैध लागूऔषध कोकिन १ किलो १ सय १ ग्रामसहित कंगोलिज नागरिक ४९ वर्षीया APULA EKUTSHU MBONGO लाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१७ ठमेलस्थित होटलबाट पक्राउ गरेको हो ।  

दुवईबाट जेठ ४ गते काठमाडौं आएकी उनको ब्याग भित्र लुकाई छिपाई प्लाष्‍टिकले र्‍यापिङ गरी राखिएका ८५ वटा क्याप्सुलमा उक्त कोकिन फेला परेको थियो । उनले ती क्यापसुल पेटभित्र निलेर लुकाई छिपाई ल्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

 उनलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।