२०८२ असार २८ शनिबार
२०८२ असार २८ शनिबार

नेपालमा देखियो कोरोनाको सब-भेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’

कोभिड-१९ को नयाँ ‘सब-भेरिएन्ट’ नेपालमा पनि देखिएको छ।

जनस्वास्थ्य प्रयोगशालाले गरेको जिनोम सिक्वेन्सिङबाट कोभिड-१९ को नयाँ ‘सब-भेरिएन्ट’ भेटिएको पुष्टि भएको हो। अल्फा, बेटा, डेल्टा र ओमिक्रोन हुँदै कोरोनाका नयाँ नयाँ भेरिएन्ट फेला परेका थिए। नेपालमा पुष्टि भएको ‘केपी.१’ र ‘केपी.२’ ओमिक्रोन भेरिएन्टको सब-भेरिएन्ट हो।  

राष्ट्रिय प्रयोगशालाका अनुसार पछिल्लो समय सिंगापुर, अमेरिकासँगै अफ्रिकी मुलुकमा देखिएको कोभिड-१९ को ओमिक्रोन भेरिएन्टको नयाँ सब-भेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’ नेपालमा पुष्टि भएको हो।  

प्रयोगशालाले गरेको ४० वटा कोभिड संक्रमितको जिनोम सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतमा ‘केपी.१’ र ‘केपी.२’ नेपालमा पुष्टी भएको प्रयोगशालाले जनाएको छ।  

हाल यो भेरिएन्टको कोरोना अमेरिका, भारत र सिङगापुर जस्ता देशमा भेटिएको छ। विश्व स्वास्थ्य संगठनले यो संक्रमण घातक नभएको बताए पनि दीर्घ रोगी र बालबालिकाले भने सचेत हुनुपर्ने जनाएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।