२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा जागिरको अवसर

भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न पदका लागि आवेदन माग गरेको छ । आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि १३ कर्मचारीका लागि आवेदन माग गरेको हो ।

इच्छुक योग्य उमेद्वारहरुबाट सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त आव्हान गरिन्छ । म्याद नाघी वा रीत नपुगी प्राप्त हुन आएको दरखास्त उपर कारबाही गरिने छैन सूचनामा भनिएको छ ।

दरखास्त फारम, शैक्षिक योग्यता र परीक्षा मिति लगायतका जानकारी केन्द्रको सूचना पाटीमा राखिने जानकारी पनि केन्द्रले दिएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।