२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

बागमतीको सुरक्षा समितिको बैठक आजबाट

हेटौँडा । बागमती प्रदेशको सुरक्षा समन्वय समितिको बैठक आजबाट हेटौँडामा हुने भएको छ । बैठकमा सहभागी हुन चार वटै सुरक्षा निकायका प्रमुख र १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी हेटौँडामा भेला भएका छन् ।

आज दिउँसो ३ बजेबाट सुरु हुने वाग्मती प्रदेशस्तरीय सुरक्षा समन्वय समितिको बैठकको उद्घाटन मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गर्ने तय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

बैठकमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित प्रदेशअन्तर्गत १३ वटै जिल्लाका सुरक्षा समितिका पदाधिकारी सहभागी हुँदैछन्

बैठकमा आज मुख्यमन्त्री सहित आन्तरिक मामिला मन्त्री गङ्गानारायण श्रेष्ठ, गृह सचिव एक नारायण अर्यालले सम्बोधन गर्ने कार्यक्रम छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।