२०८२ जेष्ठ ९ शुक्रबार
२०८२ जेष्ठ ९ शुक्रबार

तानाशाहि प्रवृतिमा सरकार:कांग्रेसको नाराबाजीकै बीच संसदमा दर्ता गरिएको प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभामाको बैठकलाई सरकारले तानाशाहि प्रवृतिले अगाडि बढाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच सरकारले बैठकलाई पेलेरै निरन्तरता दिएको हो ।

कांग्रेस सहित विपक्षी दलले सहकारी ठगीको विषयमा छानविन समिति नबनेसम्म संसद्‍मा विरोध जारी राख्ने निर्णय गरेको छ ।

विरोधकै बीच सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव संसद्‍बाट पारित भएको घोषणा गरे ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।