२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

जिरोबाट उठेको हुँ, सरकार मात्रै होइन पार्टी र देश नै छोड्न तयार छु : रवि लामिछाने

गृहमन्त्री रवि लामिछानेले आफू जिरोबाट उठेको भन्दै सरकार, पार्टी र देश नै छोड्न तयार रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सभापतिसमेत रहेका लामिछानेले सबैथोक त्यागेर पनि आफू परीक्षामा उत्रिन तयार रहेको बताएका हुन् ।

‘रास्वपालाई हटाएर यस्तो समिति बनाउने हो भन्नुस् रास्वपा तयार छ । के गर्नुपर्ने हो ? सदस्य त्यागेर, सभापति, सांसद नभएर नागरिकसमेत नभएर जिरोमा पुगिसकेको मान्छे हुँ’, रविले भने, ‘तपाईँहरूलाई के लाग्छ ? भन्नुस् के छोडेर हुन्छ ? सदन, मन्त्रालय, पार्टी देश के छोडनुपर्छ तयार छु ।’

आफूले नबिराएको भन्दै व्यक्ति केन्द्रित समिति भने मान्य नहुने चेतावनी उनले दिए । व्यक्तिको मानमर्दन गर्ने, गाली गर्ने विषय आफूलाई मान्य नहुने उनले बताए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।