२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

सुदूरपश्चिममा दुई मन्त्रालय लिएर सरकारमा जाने माओवादीको तयारी

धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सरकारमा दुई मन्त्रालय लिएर सहभागी हुने भएको छ ।

माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले सरकारमा एमाले र माओवादीले दुई, दुई मन्त्रालयसहित सहभागी हुने जानकारी दिए ।

बिहीबार एकीकृत समाजवादी बाट मुख्यमन्त्री बनेका दीर्घ सोडारीले विश्वासको मत प्राप्त गरेको थिए ।

सुदूरपश्चिम प्रदेश सभामा अहिले माओवादीका सभामुख सहित ११ सासंद छन्। एमालेका उपसभामुख सहित ११ जना सासंद छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।