२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

प्रहरी जवानको हत्या आरोपमा ६ युवक पक्राउ

प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा ६ युवकलाई पक्राउ गरिएको छ ।

हत्यामा संलग्न रहेको देखिएकाले उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

खोटाङको मजुवागढी गाउँपालिका–१ का प्रहरी जवान घिमिरे शुक्रबार काठमाडौँको तार्केश्वर-९ मनमैजुस्थित निर्माणाधीन घरमा मृत फेला परेका थिए। उनी ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा खटिएका थिए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।