२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

कांग्रेसले गृहमन्त्रीलाई सदनमा बोल्न नदिने भनेको छैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिने नभनेको बताएका छन्।

उनले भने- हामीले गृहमन्त्रीलाई बोल्न दिँदैनौँ भनेका छैनौँ, गृहमन्त्रीले रोष्ट्रममा आएर बोल्नुहुन्छ। पाउनुहुन्छ बोल्नुस्। हामीहरूलाई चित्त बुझ्यो भने ठिकै छ बुझेन भने हामी बोल्छौँ त्यसपछि भन्दा न गृहमन्त्रीले स्वीकार्नुहुन्छ, न एमाले स्वीकार्छ, हामीले संसद अवरुद्ध गर्ने कारण यति मात्रै हो। लोकतान्त्रिक व्यवस्थामा संसद अवरुद्ध गर्न हुन्छ हुँदैन आफ्नो ठाउँमा छ।

उनले उनले कांग्रेसले गृहमन्त्रीको राजीनामा पनि नमागेको प्रष्ट पारे।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।