२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

कांग्रेसको अवरोधको कारण राष्ट्रियसभामा प्रस्तुत हुन सकेन धन्यवाद प्रस्ताव

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधको कारण संघीय संसद अन्र्तगत राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम प्रस्तुत सकेपछि राष्ट्रपतिलाई धन्यवाद प्रस्तुत गर्ने कार्य रोकिएको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट संघीय संसदका दुवै सदनलाई संयुक्त रुपमा नीति तथा कार्यक्रम सम्बोधन गरिसकेपछि बसेको राष्ट्रियसभा बैठक कांग्रेसले अवरोध गरेको हो।

संसदीय छानविन समिति गठन नभएसम्म बैठक चल्न नदिने उनले अडान राखेपछि अध्यक्षले आगामी बैठक जेष्ठ ३ गतेबस्ने गरी आजको बैठक स्थगित भएको घोषणा गरेका हुन्। उक्त समिति गठन नभएसम्म सदन चल्न नदिने कांग्रेसले अडान लिएको छ यद्यपी मंगलबार सदनमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न भने दिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।