२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

सन्दीप लामिछानेको मुद्दामा बहस सकियो, आजै फैसला आउन सक्ने

काठमाडौं । सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस सकिएको छ । आजै फैसला गर्ने तयारी रहेको जनाइएको छ । यसअघि न्यायाधीशले मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए । आज बहस भएको र आजै मुद्दा टुङ्ग्याउन सक्ने बताइएको छ ।

जिल्ला अदालत पाटनले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । त्यसविरुद्ध सन्दीप पुनरावेदनमा गएका हुन् ।

आज सन्दीपको पक्षबाट ५ वकिलहरूले बहस गरे भने गौशाला २६ को पक्षमा ६ जनाले बहस गरेका छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।