२०८२ जेष्ठ ९ शुक्रबार
२०८२ जेष्ठ ९ शुक्रबार

सरकारले ‘मिडिया साक्षरता अभियान’ सञ्चालन गर्ने

काठमाडौं । सरकारले ‘मिडिया साक्षरता अभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ ।

मङ्गलबार काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद्‌ भवनमा दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सदस्यसमक्ष सरकारको तर्फबाट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी दिएका हुन् ।

यस्तै मातृभाषामा आधारित ग्रामीण पत्रकारितालाई प्रवर्द्धन गर्ने, सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित र व्यवस्थित तुल्याइने घोषणा गरेको सरकारले आमसञ्चार क्षेत्रको व्यावसायिक विकासका लागि नीतिगत, कानूनी र संरचनागत सुधार गर्ने जनाइएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।