२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

तेस्रो पटक चुनाव लड्दै मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेश राज्यको वाराणसीबाट लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रधानमन्त्री मोदीले मंगलबार वाराणसीको जिल्ला मजिस्ट्रेटको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि वाराणसी पुगेर उनले दशाश्वमेध घाट र काल भैरव मन्दिरमा पूजा गरेका थिए ।

मोदीको मनोनयनमा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, धेरै केन्द्रीय मन्त्रीहरू र १२ राज्यका मुख्यमन्त्रीहरू सामेल थिए ।
उनि तेस्रो पटक वाराणसीबाट चुनाव लड्दै छन् । भने भारतीय राष्ट्रिय कांग्रेसले अजय राईलाई सो स्थानबाट उम्मेदवार बनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।