२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

मन्त्रिपरिषद्को बैठक बाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने कार्यको लागि मंगलबार बैठक बसी नीति तथा कार्यक्रम पारित गरेको छबैठकपछि प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बैठकमा नीति तथा कार्यक्रमबारे छलफल भएको र त्यसलाई पारित गरिएको बताइन् ।

यसैगरी , बैठकले १६औं पञ्चवर्षीय योजनालाई पनि परिमार्जनसहित पारित गरिएको उनले बताइन् ।
अब बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।