२०८२ मंसिर २६ शुक्रबार
२०८२ मंसिर २६ शुक्रबार

सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरे पछि काँग्रेसको सदन अवरोध गर्ने

काठमाडौं । सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरे पछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदन अवरोध गर्ने भएको छ ।

सिंहदरबारमा बसेको बैठकमा राष्ट्रपतिबाट पेस हुने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्न दिने निर्णय गरेको छ । त्यसपछिको संसदीय कारबाही भने अवरोध गर्ने भएको छ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने अडानमा रहेको कांग्रेसले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।