२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

तरुण दलले बुधबार सहकारी पीडितको पक्षमा बृहत् र्‍याली निकाल्ने

काठमाडौँ । नेपाली काँग्रेस निकट भातृसंगठन नेपाल तरुण दलले सहकारी पीडितको पक्षमा बृहत् र्याली निकाल्ने भएको छ ।

सोमबार बसेको तरुण दल केन्द्रीय समितिको बैठकले बुधबार मध्यान्ह १२ बजे माइतीघर मण्डलामा बृहत् र्याली निकाल्ने निर्णय गरेको हो ।

अध्यक्ष विद्वान गुरुङको सभापतित्वमा बसेको बैठकले सहकारी पीडितहरुको पक्षमा र सहकारी ठगको विरुद्धमा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म बृहत् र्याली आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले सम्पूर्ण सहकारी पीडितलाई र्यालीमा सहभागी हुन आह्वानसमेत गरेको छ । नेपाली कांग्रेसले लामो समयदेखि सहकारी पीडितको न्यायका लागि संसदीय छानबिन समिति बनाउन माग गर्दै आइरहेको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।