२०८२ कार्तिक २९ शनिबार
२०८२ कार्तिक २९ शनिबार

शेर्पाले २९औं पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरे

काठमाडौँ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २९औं पटक विश्वकोसर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन । ५४ वर्षीय शेर्पालेआफ्नै कीर्तिमान भङ्ग गर्दै आइतबार सगरमाथाको चुचुरोमा पुगेका हुन।

उनले गत वर्ष २८औं पटक सगरमाथा आरोहण गरेका थिए ।

२०५१ सालबाट सगरमाथा आरोहण सुरु गरेका उनी त्यसयता लगातार आरोहणमा सक्रिय छन।

सेभेन समिट ट्रेक्स प्रालिका ट्रेकिङ गाइडका रूपमा कार्यरत उनी यस पटक विदेशी आरोहीको वरिष्ठ हाइ अल्टिच्युड गाइडका रुपमा सगरमाथा क्षेत्र पुगेका हुन। सेभेन समिट र फोर्टिन पिक्स एक्सपिडिन कम्पनीका सदस्यलाई सगरमाथा आरोहण गराउने क्रममा उनी सगरमाथाको चुचुरोमा पुगेका हुन।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।