२०८२ कार्तिक २५ मंगलवार
२०८२ कार्तिक २५ मंगलवार

प्रधानमन्त्री प्रचण्ड लाई कारबाही गर्नुपर्छ :ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारबाही गर्नुपर्ने माग गरेका छन् । आइतबार सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकबीचको छलफलपछि उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिका आधारमा कारबाही गरिनुपर्ने बताएका हुन् ।

सहकारीको बचत हिनामिनाका आरोपित जीबी राईलाई तत्कालीन सरकारले भगाएको भनी गृहमन्त्रीले अभिव्यक्ति दिएको भन्दै उनले कारबाहीको माग गरे ।

गृहमन्त्री भन्छन्– जीबी राईलाई यसअघिको सरकारले भगायो “देशको गृहमन्त्रीले भनेको कुरा त हामीले विश्वास मान्नैपर्‍यो । सभामुखलाई अनुरोध गर्न चाहन्छौँ,” उनले भने, “अपराधीलाई भगाउने प्रधानमन्त्रीलाई कारबाही हुनुपर्छ । गृहमन्त्रीले पक्राउ पुर्जी जारी गर्नुपर्छ ।”

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।