२०८२ कार्तिक २५ मंगलवार
२०८२ कार्तिक २५ मंगलवार

राजनीतिक अस्थीरताले विकास निर्माणमा असर देखियो ; ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजनीतिक अस्थीरताका कारण विकासको काम अघि बढ्न नसकेको दाबी गरेका छन् ।

एमाले भौतिक पूर्वाधार तथा यातायात विभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यशाला गोष्ठि उद्घाटन गर्दै ओलीले मुलुकका देखिएको पटक पटकको राजनीतिक अस्थीरताका कारण समग्र विकास निर्माणका काममा असर देखिएको बताएका हुन् ।

ओलीले हरेक पालिकाका सदरमुकाममा पक्की बाटोले जोड्ने, स्वास्थ्यका साथै शैक्षिक क्षेत्रलाई पनि प्राथमिकतामा राखेपनि विभिन्न कारणले पूरा हुन नसकेको बताए ।

उनले विकासका कुरा जनतालाई बुझाउँदै विकास निर्माणका कामलाई अघि बढाउनुपर्नेमा जोड दिए । ओलीले पूर्वाधारहरुलाई उपयोग गरेर रोजगारीका साथै स्थानीय उत्पादनलाई बजारीकरण गर्नुपर्ने धारणा राखे ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।