२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

सुरेश किरण मानन्धर भाषा आयोगको सदस्यमा नियुक्त

सुरेश किरण मानन्धर भाषा आयोगको सदस्यमा नियुक्त भएका छन् । नेपाल सरकारले आज बसेको मन्त्रिपरिषद्काे बैठकबाट नेपाल भाषा टाईम्सका सम्पादक समेत रहेका मानन्धरलाई भाषा आयोगको सदस्यमा नियुक्त गरेको हो ।

मानन्धर नेवाः पत्रकार राष्ट्रिय दबुकाे केन्द्रीय सल्लाहकार समेत रहेका छन् ।

नेपाल सरकारकाे आज २०८१ बैशाख २७ गते विहीबार बसेकाे मन्त्रिपरिषद्काे बैठकबाट नेपाल भाषा टाईम्सका सम्पादक समेत रहेका नेवाः पत्रकार राष्ट्रिय दबुकाे केन्द्रीय सल्लाहकार सुरेशकिरण मानन्धर भाषा अायाेगकाे सदस्यमा नियुक्ति हुनुभएकाेमा हार्दिक बधाई।

केही दिन अगाडि प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले बागमती प्रदेशमा तामाङ र नेवार भाषा सरकारी कामकाजको भाषामा शुभारम्भ भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भाषा आयोगको रिक्त सदस्य पदमा नेवार समुदायबाटै नियुक्त गर्ने तयारी गरिरहेको बताएका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।