२०८२ जेष्ठ ९ शुक्रबार
२०८२ जेष्ठ ९ शुक्रबार

जसपा र जसपा नेपालको छुट्टा–छुट्टै बैठक काठमाडौँमा जारी

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को छुट्टा–छुट्टै बैठक बसिरहेको छ ।

जसपा नेपालको बैठक ललितपुरको ज्यापु प्रज्ञा भवनमा जारी छ भने जसपाको बैठक बसेर होटलमा चलिरहेको छ ।

पार्टी विभाजनपछिको अवस्थाबारे छलफल गर्ने र अगामी कार्यनीतिको विषयमा छलफल गर्न जसपा नेपालका अध्यक्ष यादवले केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।

यस्तै राई नेतृत्वको जसपाको पदाधिकारीको बैठकले अगामी रणनीतिको बारेमा छलफल गरिरहेको छ ।

https://www.khabarpetika.com/2024/05/08/2441

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।