२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

कैलाश सिरोहियाको नागरिकता छानबिन गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता छानबिन गर्नुको कारण पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

धनुषा प्रहरीमा सिरोहियाको नागरिकता छानबिनको माग गर्दै उजुरी परेपछि उनले आफ्नो नागरिकताको छानबिन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले उक्त रिटमाथि सुनुवाइ गर्दै सिरोहियाको नागरिकता छानबिन गर्नुको कारण पेश गर्न भनेको हो। सर्वोच्चले अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।