२०८२ कार्तिक २५ मंगलवार
२०८२ कार्तिक २५ मंगलवार

नेपाललाई हराउँदै वेस्ट इन्डिज ‘ए’ ले गर्‍यो उपाधि कब्जा

काठमाडौं । आज भएको चौथो खेलमा नेपाललाई हराउँदै वेष्ट इन्डिजले सिरिज ३-१ ले आफ्नो पक्षमा पार्दै उपाधि कब्जा गरेको हो ।

आज भएको चौथो खेलमा नेपाल २८ रनले पराजित भयो । वेष्ट इन्डिजले दिएको २१० रनको विशाल लक्ष्य पछ्याएको नेपाल २८ रनले पराजित भयो ।

२१० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा अलआउट हुँदै १८१ रनमा सीमित भयो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ८२ रन जोडेका थिए ।

दीपेन्द्रसिंह ऐरी १९, सन्दीप जोरा १९, कुशल भुर्तेल १ र कुशल मल्ल ४ रन जोडेर आउट भए ।आसिफ शेखले खाता खोल्न सकेनन् । अविनाश बोहराले १७ र सोमपाल कामीले १० रन बनाए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।