२०८२ मंसिर २६ शुक्रबार
२०८२ मंसिर २६ शुक्रबार

घरको भित्तामा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

चितवन । चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल अनियन्त्रित भई घरको भित्तामा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

बुधबार राति पौने १२ बजे बजे रत्ननगर–४ वडा कार्यालय नजिक भित्री सडक खण्डमा ना २२ प ३४४४ नम्बरको मोटरसाइकल अनियन्त्रित सुमन गदालको घरको भित्तामा ठोक्किन पुगेको थियो ।

मृत्यु हुनेमा रत्ननगर–३ का २२ वर्षीय जीवन चौधरी र सोही ठाउँका १८ वर्षीय सुमित महतो रहेको चितवन प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका चालक जीवन र पछाडि सवार सुमितलाई अस्पतालमा लगिएकोमा राति नै भरतपुर अस्पतालमा मृत्यु भएको हो।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।