२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

आवेश प्रेरित ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

प्यूठान: आवेश प्रेरित ज्यान मुद्दाका फरार प्रतिवादी झिमरुक गाउँपालिका-६ बस्ने जिवा ढकाललाई घटनाको १० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत बाँकेको २०६८ वैशाख १७ गतेको फैसलाले १० वर्ष कैद ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत प्यूठानमा पेश गरिएकोमा कैद भुक्तानका लागि कारागार कार्यालय चलान गरिएको छ । 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।