२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १६१ रनको लक्ष्य दियो

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६० बन्नेको छ । घरेलु टिम नेपालविरुद्धको दोस्रो ट्वान्टी–२० खेलमा वेस्ट इन्डिज ‘ए’ ले १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

वेस्ट इन्डिजका एन्ड्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए भने कप्तान रोस्टन चेजले २३, ओपनर जोन्सन चार्ल्सले ११ र केसी कार्टीले १० रन थपे ।

नवौँ नम्बरमा ब्याटिङमा आएका बुडाकेस मोटीले आठ बलमा दुई चौका र चार छक्कासहित अविजित ३३ रन बनाएपछि वेस्ट इन्डिजले १५० रन कटाएको हो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।