२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

रोहितको शतकमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले हरायाे

कप्तान रोहित पौडेलले शतक प्रहार गरेपछि नेपालले वेस्ट इन्डिजलाई चार विकेटले हराएको छ।

वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य नेपालले ६ विकेटको गुमाएर १९.४ ओभरमा पूरा गरेको हो । नेपालका लागि कप्तान पौडेलले ५४ बलमा ११२ रन बनाए। उनले १० चौका र ६ छक्का प्रहार गरे।

त्यस्तै, नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २४, कुशल भुर्तेल र कुशल मल्लले १६-१६ तथा गुल्सन झाले नौ, विवेक यादवले सात, अनिल साह र प्रतिश जीसीले पाँच-पाँच रन बनाए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।