२०८२ कार्तिक २७ बिहीबार
२०८२ कार्तिक २७ बिहीबार

वेस्ट इन्डिज ‘ए’विरुद्ध रोहित पौडेलको अर्धशतक

काठमाडौं । टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध कप्तान रोहितकुमार पौडेलले अर्धशतक पूरा गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्रष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा रोहितले २७ बलमा अर्धशतक पूरा गरेका हुन्। सो क्रममा रोहितले ६ चौका र २ छक्का प्रहार गरे। नेपालले १०.४ ओभरमा ३ विकेटको क्षतिमा ९४ रन बनाएको छ।

वेस्ट इन्डिज ‘ए’ले दिएको २०५ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिहरहेको छ। यसअघि कुशल मल्ल १६, कुशल भूर्तेल १६ र अनिल साह ५ रनमा आउट भए।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।