२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

अन्जु र आशुतोसको अभिनयमा ´कसम` सा‍र्वजनिक

मोडल अन्जु खड्काको र आशुतोश राइको अभिनयमा कसम बोलको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ।

र्यान राइको सब्द, आशुतोस राइको सङ्गीत र गायन रहेको गितमा दिनेश न्यौपानेको एरेन्ज रहेको छ।

गायक मोडल आशुतोश राइकै कथा निर्देशन रहेको भिडियोमा गम्भीर बिस्टले कोरियोग्राफी गरेका भिडियोलाइ बिनोद लामाले छायान्कन गरेका हुन भने मनोज कार्कीले एडिट गरेका हुन ।भिडियो आशुतोस राइकै युटुब च्यानल मा हेर्न सकिन्छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।