२०८२ कार्तिक २५ मंगलवार
२०८२ कार्तिक २५ मंगलवार

एभरेष्ट होटलमा आगामी बजेट निर्माणको लागि अर्थ मन्त्री र अर्थविदहरुको बैठक जारी

काठमाडौं । काठमाडौं बानेश्वर स्थीत एभरेष्ट होटलमा अर्थ मन्त्री वर्षमान पुन लगाएत पूर्व अर्थ मन्त्री, गभर्नर र पूर्व गभर्नर सहित अर्थबिदहरु को बैठक बसी रहेको छ ।

गोप्य सूचना अनुसार बानेश्वोर स्थित एभेरेष्ट होटेलमा आगामी बजेट निर्माणको लागि अर्थ मन्त्रि बर्षमान पुन सहित गभर्नर महा प्रसाद अधिकारी, पूर्व अर्थमन्त्री युवराज खतिवडा,पूर्व अर्थमन्त्री राम शरण महत र पुर्व अर्थ मन्त्रि जनार्दन शर्मा लगाएत ब्यक्तिको बैठक तथा छलफल हुदै छ ।

नेपालको इतिहासमै पहिलो पटक सत्ता पक्ष, प्रतिपक्ष र अर्थविदहरु संग छलफल गरेर बजेट निर्माण गरिदै छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।