२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

प्रहरी वरिष्ठ नायब निरीक्षकको पेस्तोल हरायो !

बारा । इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा १० राउन्ड लोड भएको पेस्तोल हराएको छ। सोमबार राति गाँजाको तस्करी भइरहेको सूचना आएपछि गस्तीमा गएको वरिष्ठ प्रहरी नायब निरीक्षक पूज्य बिसीले बोकेको १० राउन्ड लोड भएको अटोमेटिक पेस्तोल हराएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

अप्रेसनमा १० किलो गाँजासहित एक जनालाई पक्राउ गरिएको तथा हराएको पेस्तोलको बारेमा खोज तलासको साथै वरिष्ठ प्रहरी नायब निरीक्षक बिसीलाई जिल्लामा बोलाएर अनुसन्धान सुरु गरिएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दघिराम न्यौपानेले जानकारी दिनुभयो।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।