२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

बाबु जिम्बा र झाँक्री प्रकाश भुजेलको ‘आत्माकथा’ बोलको गित सार्वजनिक

काठमाडौँ । बाबु जिम्बा र झाँक्री प्रकाश भुजेलको ‘आत्माकथा नाफाको जिन्दगी’ बोलको गित सार्वजनिक भएको छ ।

बाबु जिम्बा र कारसाङ लामाको शब्द तथा संगीत रहेको गितलाई कारसाङ लामाले एरेन्ज गरेका छन् ।

बाबु जिम्बा र झाँक्री प्रकाश भुजेलको अभिनय रहेको भिडियोलाई सेवा फिल्म्स प्रा. लि. ले निर्माण तथा सम्पादन गरेको छन् ।

भिडियो हेर्नुहोस :

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।